बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
जापान । माइनम्बर कार्ड बनाएर केही प्रक्रिया पुरा गरेपछि नागरिकलाई उपलब्ध गराउदै आएको पोइण्ट लिने अबधी मे महिना सम्म थप गरिएको छ ।
जापान सरकारको अनलाइन पब्लिकेसनले दिएको जानकारी अनुसार माइ नम्बर कार्ड बनाए पछि बिभिन्न्न शिर्षकमा प्रदान गरीदै आएको पोइण्टको अबधी थप गर्दै मे महिनाको अन्त्य सम्म पुर्र्याएको हो ।
अर्को वर्ष देखि बिमा कार्डका रुपमा प्रयोग गर्ने तयारी गरेको जापानले नया माइ नम्बर कार्ड बनाउनेहरुलाई ५ हजार, सोही कार्डलाइ बिमा कार्डका रुपमा प्रयोग गर्न आबेदन दिनेलाई ७ हजार ५०० र सरकारी स्तरबाट प्रदान गरिने राहत लगायतको रकम प्राप्त गर्ने बैंक खाता रजिस्टर गरेको ७ हजार ५०० गरी बढीमा २० हजार पोइण्ट प्रदान गर्दै आइरहेको छ ।
माथि उल्लेखित पोइण्ट प्राप्त गर्नका लागि फेब्रुअरी महिनाको अन्त्य सम्ममा माइनम्बर कार्डका लागि आबेदन दिनुपर्ने सुचनामा उल्लेख गरिएको छ ।
‘फेब्रुअरी पछि माइ नम्बर कार्डका लागि आबेदन दिएकाहरुका हकमा पोइण्ट प्राप्त हुदैन’ सरकारी पब्लिक अनलाइनमा भनिएको छ ‘यदि फेब्रुअरी महिना सम्म कार्डका लागि आबेदन दिएर मे महिनाको अन्त्य सम्म प्रक्रिया पुरा गरेमा पोइण्ट प्रदान गरिने हो ।’