बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौ । आईसीसी विश्वकप लिग २ शृङ्खलाको अहिले त्रिबि खेल मैदानमा भैरहेको खेलमा नेपालले ३११ रनको कीर्तिमानी लक्ष्य पच्छाउदै मैदानमा उत्रिएको छ। यूएइले दिएको ३११ को लक्ष पच्छाएको नेपालले यो समाचार तयार पार्दा सम्म ३ विकेट गुमाएर ५२ रन जोड्न सफल भएको छ ।
यूएईका आसिफ खानले बिष्फोटक ब्याटिङ्ग गर्दै शतक प्रहार गरे । उनले ४२ बलमा ११ छक्का र ४ चौकाको मद्दतमा अविजित १०१ रन बनाए । भृत्य अर्विन्ददे १ सय ३८ बलमा २ छक्का र ८ चौकाको मद्दतमा ९४ रन बनाएर आउट हुँदा शतक बनाउन चुके । रोहन मुस्तफाले २० रन योगदान गरे ।
यूएईको स्कोर मजबुत बनाउन तीन ब्याटरले उत्कृष्ट प्रदर्शन गरे । ओपनर आर्यान लाक्रा ६ रनमा बोल्ड आउँछ हुँदा कप्तान मोहमद वासिमले दोस्रो विकेटका लागि ७९ रनको साझेदारी गर्दै ६३ रनमा आउट भए । वासिमले सन्दीप लामिछानेको बलमा एलबीडब्लू आउट हुनुअघि, ४९ बल खेल्दै २ चौका र ६ छक्का प्रहार गरे ।
अहिले सम्मको खेलमा नेपालले क्याप्टेन रोहित पौडेल सहित कुशल मल्ल र आशिफ शेखलाइ गुमाइसकेको छ।
नेपाल प्रेसको सहयोगमा