बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । दक्षिण कोरियाका राष्ट्रपति युन सुङ–र्युलले कार्यभार सम्हालेपछि पहिलो पटक जापान भ्रमणमा निस्किएका छन् ।
उनि श्रीमती सहित निजि बिमान चढेर श्रीमती सहित जापान भ्रमणमा निस्किएको सोउलले जनाएको छ । दिउँसो टोकियो आइपुगेपछि उनले जापानमा रहेका कोरियाली बासिन्दाहरु संग दिवाभोज गरेपछि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
जापान–दक्षिण कोरिया सम्बन्ध सबै भन्दा खराब स्थितिबाट गुज्रिरहेको टिप्पणी भैरहेका बेला कोरियाका राष्ट्रपतिले जापान भ्रमण गर्न लागेका हुन् ।
टोकियोमा दुइ दिन बिताउँदा उनले दुइ देशका शिर्ष ब्यापारीहरु संग अनौपचारिक भेटघाट गर्ने समेत समाचारमा उल्लेख गरिएको छ । १२ वर्ष पछि सोउलबाट टोकियोको उच्चस्तरीय भ्रमण हुन लागेको हो ।
भ्रमणका क्रममा उत्तर कोरियाले परिक्षण गरिरेको मिसाइलका बिषयमा समेत दुइ देशबीच छलफल हुन संचार माध्यमहरुले जनाएका छन् ।