१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

साइतामा । जापानको साइतामा स्थित खावागुचीमा रहेको हुलाक कार्यालयमा लुटपाट भएको छ । बिहीवार दिउसो चक्कु जस्तो देखिने बस्तु बोकेर हुलाक कार्यालयमा प्रवेश गरेका एक व्यक्तिले कर्मचारीहरु माथि प्रहार गरी केही रकम समेत लुटेर लागेको एनएचकेले जनाएको छ।

घटनामा परी घाइते भएका दुइ कर्मचारीहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । उनीहरुको अवस्था भने खतरा मुक्त रहेको समाचारमा उल्लेख गरिएको छ ।

ति व्यक्तिले के कति रकम लुटेर फरार भएका हुन भन्ने बारे केही खुलेको छैन । हुलाक कार्यालयलमा केही सेवाग्राहीहरु भए पनि उनीहरुलाई चोट नलागेको प्रहरीले जनाएको छ ।

हुलाक कार्यालयले करिवा ५० हजार एन चोरी भएको उल्लेख गरेता पनि एकिन विवरण आइसकेको छैन । घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।