बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
बुधवार आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै जेलेन्स्कीले युद्ध ट्याङ्क, आधुनिक लडाकु बिमान र लामो दूरीका क्षेप्यास्त्र उपलब्ध गराएको खण्डमा रसिया बिरुद्दको युद्दमा फ्रान्स र जर्मनीले खेल परिवर्तन गर्न सक्ने बताएका थिए ।
पेरिस । युक्रेनका राष्ट्रपति भलादिभिर जेलेन्सकीले बुधवार सांझ फ्रान्स र जर्मनीका नेताहरु संग भेट गरेका छन् ।
बेलायतकाका अधिकारीहरु संगको भेटपछि जेलेन्सकीले फ्रान्सको राजधानी पेरिसमा फ्रान्स र जर्मनीका नेताहरुलाई भेटी लडाकु बिमान र लामो दुरीका क्षेप्यास्त्र आफूहरुका लागि आबश्यक रहेको बताएको बिबिसीले उल्लेख गरेको छ ।
फ्रान्सका इमानुएल म्याक्रोन र जर्मनीका ओलाफ स्कोल्जले युक्रेनलाइ आफुहरुले निरन्तर समर्थन गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन् ।
बुधवार आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै जेलेन्स्कीले युद्ध ट्याङ्क, आधुनिक लडाकु बिमान र लामो दूरीका क्षेप्यास्त्र उपलब्ध गराएको खण्डमा रसिया बिरुद्दको युद्दमा फ्रान्स र जर्मनीले खेल परिवर्तन गर्न सक्ने बताएका थिए ।
सोही पत्रकार सम्मेलनमा बोल्दै फ्रान्सका म्याक्रोनले युक्रेनलाई विजयी गराउन र बैध अधिकारको पुन: स्थापनाका लागि मद्दत गर्न कटिबद्ध रहेको बताए ।
जर्मनीका स्कोल्जले रुसले युद्ध जित्न नहुने उल्लेख गरेको बीबीसीको समाचारमा उल्लेख छ ।
जेलेन्स्कीको माग बमोजिम हातहतियार उपलब्ध गराउन या नगराउने भन्ने बिषय अझै स्पस्ट भैसकेको छैन ।
जेलेन्स्कीले बुधवार बेलायतको संसदमा सम्बोधन गर्दै आफ्नो जीवनकालको सबै भन्दा महत्वपूर्ण जीतको प्रतिक्षामा रहेको बताएका थिए । उनले बिहीवार युरोपियन युनियनका नेताहरु संग भेट गर्ने कार्यक्रम तय भएको बिबिसीले उल्लेख गरेको छ।
बिबिसीको सहयोगमा