बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्ले जापानमा मानव अधिकारको अबस्थाबारे समिक्षा गर्दै मृत्युदण्ड हटाउने र सरकारी नियन्त्रणमा रहेका बिदेशीहरु लक्षित हालका चिकित्सा प्रणाली सुधार गर्न सिफारिस गरेको छ ।
११५ देश र अरु विभिन्न क्षेत्रका प्रतिनिधिहरुका सुझावका आधारमा तयार पारिएको प्रतिबेदनमा अध्यागमनले बिदेशीहरुलाइ नियन्त्रणमा लिएपछि उनीहरुलाई राखिने आवासीय क्षेत्रमा हाल बिध्यमान रहेका चिकित्सा प्रणालीलाइ सुधार गर्नुपर्ने र लामो समय हिरासतमा राख्ने अवस्थाका बारेमा पनि गम्भीर हुनुपर्ने उल्लेख गरिएको छ ।
बिशेष गरी पश्चिमा मुलुकहरुले अल्पसंख्यकहरु माथिको विभेदको उन्मुलन, समलिंगी बिवाहलाइ बैधानिकिकरण र राजनीतिक र आर्थिक क्षेत्रमा महिलाहरुको सहभागितालाई जोड दिनुपर्ने बताएका थिए ।
परिसदको सिफारिस बारे जापान सरकारी संयन्त्रले कुनै प्रतिक्रिया दिएको छैन तर ति सिफारिसहरूबारे जुन महिनामा आयोजना हुने कार्यसमिति बैठकमा छलफल हुन सक्ने जापानको सरकारी समाचार सस्था एनएचकेले उल्लेख गरेको छ ।
परिषदका सिफारिसहरु कार्यान्वयन गर्नैपर्ने कानूनी बाध्यता भने जापानलाई नभएको समाचारमा उल्लेख गरिएको छ ।
प्रतिबेदन ग्रहण गर्दै जेनेभा स्थित अन्तराष्ट्रिय संस्थाका लागि जापानका स्थायी नियोगका प्रमुख काजुयुकी यामाजाकीले अन्य देशका सुझावहरुलाई ध्यानपूर्वक बिचार गर्ने प्रतिक्रिया दिएका छन् ।