बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमान्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा देशको पछिल्लो राष्ट्रिय राजनीतिक अबस्थाका बिषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
सर्बोच्च अदालतको पछिल्लो फैसला पछि राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको गृहमन्त्रालय खाली भएपछि राष्ट्रिय राजनीति गर्माएका बेला सत्तारुढ दलका दुइ नेताबीच भेटवार्ता भएको हो ।
सर्बोच्च अदालतले रास्वपा सभापति रबि लामिछानेको नागरिकतालाइ मान्यता नदिएपछि उनी गृहमंत्री बाट पदमुक्त भएका थिए । रास्वपाले गृहमन्त्रालय आफ्नो दलको भागमा परेकाले उक्त मन्त्रालय आफुले पाउनु पर्ने अडानमा छ भने प्रधानमन्त्री प्रचण्ड फैसलाको पूर्ण पाठ नआउदा सम्म गृहमन्त्रालय बारे कुनै निर्णय गर्ने पक्षमा छैनन् ।
सत्ता गठबन्धन भित्र मतभेत उत्पन्न भैरहेका बेला भएको प्रचण्ड ओली भेटवार्ताला अर्थपूर्ण रुपमा लिइएको छ । माओवादिले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेपछि एमाले पनि माओबादी संग ससंकित छ ।