बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौं। नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछानेलाइ थुनामुक्त गर्ने उच्च अदालतको फैसला बिरुद्द महान्यायाधिवक्ताको कार्यालय सर्बोच्च पुगेको छ।
एक नावालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा थुनामा रहेका लामिछाने उच्च अदालत पाटनको आदेशमा २० लाख रुपयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।
लामिछानेलाई थुनामुक्त गर्ने उच्च अदालत पाटनको आदेश बदर गर्नुपर्ने माग सहित महान्यायधिवक्ताको कार्यालयले सर्बोच्च अदालतमा पुनराबेदन दर्ता गराएको हो ।
उच्च अदालत पाटनले लामिछानेलाई थुनामुक्त गर्ने फैसला सुनाएपछि उनलाई राष्ट्रिय टिममा सामेल गराउने कि नगराउने भन्ने बिषयमा नेपाल क्रिकेट संघ (क्यान) ले छलफल चलाइरहेका बेला महान्यायधिवक्ताको कार्यालय उच्च अदालतको आदेश बदरको माग गर्दै सर्बोच्च पुगेको हो ।