बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येनभन्दा बढीको अहिलेसम्मकै ठूलो प्रारम्भिक बजेट प्रस्तावमाथि छलफल थालेको छ ।
बढ्दो मूल्यवृद्धिसँग जुध्न आक्रामक खर्च आवश्यक रहेको प्रधानमन्त्री साने ताकाइचीको जोड यस प्रस्तावमा देखिन्छ।
स्वीकृत भएमा यो बजेटले आर्थिक वर्ष २०२५ का लागि पारित ११५२ खर्ब येनको अघिल्लो रेकर्ड तोड्नेछ।
ब्याज भुक्तानी र ऋणसम्बन्धी खर्च २८२ खर्ब येन नाघ्ने अनुमान छ, जसले सार्वजनिक ऋणप्रति चिन्ता थप बढाएको छ।
यसैबीच, जीवनयापन लागत घटाउन सरकारले १८३ खर्ब येनको पूरक बजेट पनि संसद्बाट पारित गराइसकेको छ।