बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । साउदी अरबले एकै वर्षमा मृत्युदण्डको आफ्नै रेकर्ड तोडेको सोमबार अधिकारीहरूले तथ्याङ्कलाई उद्धृत गरी बताएका छन् ।
अधिकारीहरूले सोमबार एकै दिन तीन जनालाई मृत्युदण्ड दिएको र यो बर्ष ३४० जनालाई मृत्यु दण्ड दिएको थाहा हुन आएको छ ।
एएफपीको गणनाअनुसार यो वर्ष साउदीले ३४० जनालाई मृत्युदण्ड दिएको र पछिल्ला वर्षहरूमा मृत्युदण्ड दिने देशहरूमा चीन र इरानपछि साउदी अरब तेस्रो स्थानमा रहेको छ ।
सन् १९९० को दशकमा अधिकारवादी समूहहरूले पहिलो पटक मृत्युदण्डको सङ्ख्याको अभिलेख राख्न थालेयता साउदी अरबले आफ्नै रेकर्ड तोडेको यो लगातार दोस्रो वर्ष हो। सन् २०२४ मा यहाँ ३३८ जनालाई मृत्युदण्ड दिएको थियो।
सन् २०२५ को शुरूदेखि साउदी अरबले लागुऔषधसम्बन्धी मुद्दामा २३२ जनालाई मृत्युदण्ड दिएको छ, जुन अहिलेसम्म गरिएको ३४० मृत्युदण्डमध्ये अधिकांश हो।