बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो। नेपाल पत्रकार महासंघ जापान शाखाको छैठौं अधिबेशन यहि महिनाको २३ तारिख जापानको टोकियोमा हुँदैछ।
उक्त अधिबेशनले आगामी तीन बर्षका लागि नया कार्यसमिति समेत चयन गर्नेछ। नया कार्यसमितिको नेतृत्वका लागि हाल सम्म दुइ जनाले आफ्नो दाबी प्रस्तुत गरेका छन्।
वर्तमान कार्यसमितिका उपाध्यक्ष रबिन्द्र श्रेष्ठ र सचिब राजन गौतमले अध्यक्ष पदका लागि दाबी गरेका छन्। ‘अहिलेको कार्यसमितिमा उपाध्यक्ष भएकाले मेरो जाने ठाउनै अध्यक्ष’ श्रेष्ठले भने ‘त्यसैले अध्यक्षमा मेरो स्वाभाविक दाबी हो।’
त्यसैगरी सचिब राजन गौतमले पनि आफु अध्यक्ष पदका लागि तयारी गरिरहेको बताएका छन्। ‘लामो समय देखि पत्रकारितामा सक्रिय रहेको र अहिले सचिब भएर काम गरेको अनुभवका आधारमा मैले अध्यक्ष पदमा दाबी गरेको हुँ’ गौतमले भने।
कार्यसमितिको बैठकले सर्बसहमतिको प्रयासका लागि संस्थापक अध्यक्ष तिलक मल्लको संयोजकत्वमा कार्यदल समेत गठन गरेको छ। कार्यदलमा मल्ल सहित निबर्तमान अध्यक्ष मोहन घले, वर्तमान अध्यक्ष शान्त पहारी र पत्रकार खगराज गौतम रहेका छन्। उक्त कार्यदलले छलफलको प्रयास गरेपनि ठोस निष्कर्ष निस्कन सकेको छैन।