बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । सर्वोच्च अदालतले ११ देशका राजदूतहरू फिर्ता गर्ने मन्त्रिपरिषद्को निर्णयमाथि अन्तरिम आदेश जारी गरेपछि जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको बिदाइ कार्यक्रम स्थगित गरिएको छ ।
सर्वोच्च अदालतले जापानसहित ११ देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिए राजदूत सुवेदीको बिदाइ कार्यक्रम स्थगित गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष रविन शर्माले जानकारी दिएका छन् ।
एनआरएनएले नोभेम्बर ३० का लागि राजदूत सुवेदीको बिदाइ कार्यक्रम राखेको थियो ।
‘सर्वोच्च अदालतको आदेशअनुसार जापानस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीज्यूको बिदाइ कार्यक्रम हाललाई स्थगित गरिएको छ। यसबारे सबै अतिथि, संघ–संस्थाका प्रतिनिधि तथा नेपाली समुदायका सदस्यहरूमा बुझाइका लागि अनुरोध गर्दछौं,’ शर्माले जारी गरेको सूचनामा भनिएको छ ।
अन्य निर्धारित कार्यक्रमहरू भने तोकिएकै समय र स्थानमा यथावत् सञ्चालन हुने एनआरएनए जापानले स्पष्ट पारेको छ ।
