१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । गत जनवरी २१ मा कार्तलकायाको उत्तरी पहाडी रिसोर्टमा रहेको ग्रान्ड कर्ताल होटलमा भएको आगलागीका लागि दोषी ठहर गर्दै टर्कीको एक अदालतले शुक्रबार होटलका मालिकसहित ११ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ ।

आगलागीमा ३० बालबालिकासहित ७८ जनाको मृत्यु भएको थियो भने १३७ जना घाइते भएका थिए ।

अन्वेषकहरूले होटल सञ्चालनका क्रममा सुरक्षा नियमहरूको पालना नगरिएको ठहर गर्दै यो फैसला सुनाएका हुन् ।

अदालतले आजीवन कारावासको सजाय तोकेका होटलका सञ्चालकसहित सञ्चालक समितिका केही सदस्यलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको हो ।

बोलुका एक उपमेयर र स्थानीय अग्नि नियन्त्रकलाई पनि जेल सजाय सुनाइएको छ। सुनुवाइका लागि हिरासतमा राखिएका २० र अन्य १२ गरी कुल ३२ जनाविरुद्ध मुद्दा परेको थियो ।