बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । नक्कली रोजगारी तथा सम्भावित ठगी प्रकरणका सिकार बनेका ८० जना दक्षिण कोरियाली नागरिक कम्बोडियामा बेपत्ता भएको दक्षिण कोरियाको विदेश मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।
मन्त्रालयका एक अधिकारीका अनुसार सन् २०२५ को जनवरीदेखि अगस्टसम्म ३३० जना दक्षिण कोरियाली नागरिक कम्बोडिया पुगेका थिए ।
तीमध्ये केही व्यक्ति बेपत्ता भएका वा आफ्नै इच्छा विरुद्धमा राखिएको रिपोर्ट गरिएको छ ।
तीमध्ये हालसम्म करिब ८० जनाको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएको मन्त्रालयले जनाएको छ ।
विदेश मन्त्रालयले घटनासँग सम्बन्धित तथ्याङ्कहरू दोहोरो नहोस् भनेर गृह मन्त्रालय र प्रहरी डाटासँग क्रस–जाँच भइरहेको पनि जनाएको छ ।
सन् २०२३ मा कम्बोडियामा दक्षिण कोरियालीहरू संलग्न अपहरण वा अवैध हिरासतका करिब २१ घटना दर्ता भएका थिए ।
तर गत वर्ष यो सङ्ख्या तीव्र गतिमा बढ्दै २२१ पुगेको र यो वर्षको अगस्टसम्म १५ गुणासम्म वृद्धि भएको सांसद युन हु–डुकले संसदीय सुनुवाइमा बताए ।