१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । जापानको आन्तरिक मामिला मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार टोकियोको मूल उपभोक्ता मूल्य सूचकाङ्क चालू अगस्त महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २.५ प्रतिशतले वृद्धि भएको छ ।

सन् २०२० लाई आधार वर्ष मानेर बनाइएको सूचकाङ्क १०० मा रहँदा यस पटकको सूचकाङ्क ११०.० पुगेको छ । यो वृद्धि दर अघिल्लो अगस्त महिनासँग समान रहेको मन्त्रालयले जनाएको छ ।

खाद्यान्नको मूल्य निरन्तर बढिरहेको छ । ताजा वस्तुहरू बाहेक प्रशोधित खाद्य वस्तुहरूको मूल्य ६.९ प्रतिशतले बढेको छ ।

विशेष रूपमा चामलको मूल्य ४६.८ प्रतिशत, चकलेटको ५३.८ प्रतिशत र कफीको दानाको मूल्य ४७.८ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

यो वृद्धि केही मात्रामा सन्तुलनमा पार्ने गरी, टोकियो महानगरपालिकाले चालू सेप्टेम्बर १७ गतेदेखि बालबालिका स्याहार शुल्क माफ गर्ने कार्यक्रम विस्तार गरेपछि बाल स्याहार सेवाको शुल्कमा ६०.४ प्रतिशतको कमी आएको छ ।

टोकियोको मूल्य सूचकाङ्कलाई देशभरको महँगीको प्रवृत्ति देखाउने प्रमुख सङ्केतकको रूपमा लिइन्छ ।

सम्पूर्ण जापानको चालू महिनाको उपभोक्ता मूल्य सूचकाङ्क आगामी अक्टोबर २४ गते सार्वजनिक गरिने कार्यक्रम रहेको छ ।