१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । ताइवानमा कम्तीमा १४ जनाको मृत्यु र १२४ जना बेपत्ता बनाएको एउटा शक्तिशाली आँधी दक्षिण चीनको हङकङ, सेन्जेनलगायत शहरतर्फ प्रवेश गरेको छ । आँधीले फिलिपिन्स र ताइवान पार गर्दै लाखौंलाई विस्थापित गरेको छ।

मंगलबार ताइवानको ह्वालियन काउन्टीमा ताल फुट्दा १२ जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता भएका छन् ।

हङकङमा १६८ किलोमिटर प्रतिघण्टासम्मको हुरी चलेको छ, समुद्री छालले सडक र होटल डुबाएको छ।

हङकङ र मकाउमा उच्च सतर्कता जारी गर्दै विद्यालय, कार्यालय र यातायात बन्द गरिएका सीएनएनले जनाएको छ।​

मौसमविद्हरूका अनुसार केही क्षेत्रमा ४ मिटरसम्म समुद्री छाल आउन सक्ने चेतावनी दिइएको छ।