बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको शुल्क अभियान तीव्र बन्दै गएसँगै जापानी व्यवसायहरूले पूँजीगत लगानी घटाएका छन् ।
जापानको अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार, सफ्टवेयर बाहेकका वस्तुहरूमा पूँजीगत खर्च लगातार पाँचौं त्रैमाससम्म बढे पनि यस वर्ष जुनसम्मको तीन महिनामा वृद्धि दर अघिल्लो अवधिसँग तुलना गर्दा ०.२ प्रतिशतमा मात्र सीमित रह्यो ।
यसअघिको अनुमानअनुसार, जापानको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कर्पोरेट लगानी १.३ प्रतिशतले बढेको देखाइएको थियो । नयाँ तथ्याङ्कलाई समेटेर यही सेप्टेम्बर ८ मा सार्वजनिक हुने संशोधित जीडीपी प्रतिवेदनमा समावेश गरिने जापान टाइम्सले जनाएको छ ।
गत वर्षको सोही अवधिसँग तुलना गर्दा भने परिणाम केही बलियो देखियो। सफ्टवेयरसहितको लगानी ७.६ प्रतिशतले बढ्यो, जुन ६.१ प्रतिशत वृद्धिको मध्य अनुमानभन्दा बढी हो। त्यस्तै नाफा वार्षिक आधारमा ०.२ प्रतिशतले बढ्दा बिक्री ०.८ प्रतिशतले वृद्धिमा पुगेको छ।