बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । यमनको हुथी विद्रोही समूहले आफ्ना स्व–घोषित प्रधानमन्त्री अहमद घालेब नासेर अल–रहावी यसै हप्ताको इजरायली हवाई आक्रमणमा मारिएको पुष्टि गरेको छ।
इरान समर्थित यस समूहले भने अनुसार, गत बिहीबार इजरायली सेना (आईडीएफ)ले यमनको राजधानी सानालाई लक्ष्य बनाएर गरेको हवाई आक्रमणमा उनका साथै अन्य वरिष्ठ अधिकारीहरू पनि मारिएका बीबीसीले लेखेको छ ।
आईडीएफले पनि रहावीसहितका उच्चस्तरीय हुथी अधिकारीहरूलाई ‘उन्मूलन गरिएको’ भन्दै साना क्षेत्रमै भएको भेला लक्षित गरी आक्रमण गरिएको जनाएको छ।
हुथीहरूले २०१४ देखि अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त सरकारलाई साना बाट हटाएर उत्तर–पश्चिमी क्षेत्रको ठूलो भाग नियन्त्रणमा लिएपछि शुरू भएको गृहयुद्ध अझै जारी छ।
हुथीहरूको दाबी अनुसार, रहावीका साथै केही मन्त्रीहरू पनि मारिएका छन्, तर अन्यको नाम भने खुलाइएको छैन ।
साउदी अरबको समाचार साइट अल–हदथका अनुसार हुथीहरूको परराष्ट्रमन्त्री, न्यायमन्त्री, युवा तथा खेलकुद मन्त्री, सामाजिक मामिला तथा श्रम मन्त्री पनि मारिएका बताइएको छ।