बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । युक्रेनले रुसको तेल डिपोमा ड्रोनले आक्रमण गरेको छ।
आइतबार भएको आक्रमणपछि डिपोमा ठूलो आगो लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
क्रास्नोदर क्षेत्रका गभर्नर भेनियामिन कोन्ड्राटयेभले ड्रोनको भग्नावशेष तेल ट्याङ्कीमा ठोक्किएपछि आगो लागेको बताए । जुन १२० भन्दा बढी अग्नि नियन्त्रकहरूले निभाएका थिए।
सामाजिक सञ्जालमा भाइरल भिडियोमा डिपोबाट बाक्लो कालो धुवाँ निस्किरहेको देखिन्छ । आक्रमणपछि रुसको नागरिक उड्डयन एजेन्सी रोसाभियाट्सियाले केही समयको लागि सोची विमानस्थलमा उडानहरू रोकेको थियो ।
रुसी रक्षा मन्त्रालयका अनुसार, रुसी सेनाले शनिबार रातिदेखि आइतबार बिहानसम्म रुस र कालो सागरमाथि ९३ युक्रेनी ड्रोनहरू खसालेको छ। यद्यपि, रुसको भोरोनेज क्षेत्रमा अर्को युक्रेनी ड्रोन आक्रमणमा चार जना घाइते भएको समाचारमा उल्लेख छ ।
अर्कोतर्फ, रुसले पनि युक्रेनमा निरन्तर मिसाइल र ड्रोन आक्रमण गरिरहेको छ। युक्रेनी वायुसेनाको अनुसार, अगस्ट २, शनिबार राति रुसले ७६ ड्रोन र ७ मिसाइल प्रहार गरेको थियो।
यीमध्ये ६० ड्रोन र १ मिसाइल खसालिएको थियो। बाँकी १६ ड्रोन र ६ मिसाइल आठ फरक ठाउँमा खसेका थिए।