बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । फ्रान्सको आर्थिक वृद्धिले गति लिएको छ । अनिश्चित अन्तर्राष्ट्रिय वातावरणका बाबजुद यस वर्षको दोस्रो त्रैमासिकमा फ्रान्सको आर्थिक वृद्धि बढेको सरकारी तथ्याङ्कले देखाएको छ ।
युरोक्षेत्रको दोस्रो ठूलो अर्थतन्त्रको कुल गार्हस्थ उत्पादन अप्रिल र जुनको बीचमा पहिलो त्रैमासिकको ०.१ प्रतिशतको तुलनामा ०.३ प्रतिशतले वृद्धि भएको छ । यो ०.२ प्रतिशतको वृद्धिको अनुमानभन्दा केही बढी हो।
संयुक्त राज्य अमेरिकाले अप्रिलमा शुरू गरेको व्यापार युद्धका कारण अन्तर्राष्ट्रिय व्यापार वातावरण अनिश्चित भएको अवस्थामा विदेशी व्यापारले समग्र कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ०.२ प्रतिशतको नकारात्मक योगदान गरेको छ ।
वर्षको पहिलो तीन महिनाको ०.५ प्रतिशतको तुलनामा यो सुधार हो । निर्यातमा देखिएको सामान्य सुधार र आयातमा देखिएको न्यून दर तथा परिवर्तनको तीव्र गतिका कारण भएको हो ।
मुख्यतया अतिरिक्त खाद्य खरिदका कारण घरायसी उपभोग्य वस्तुको ०.१ प्रतिशतले वृद्धिमा योगदान पुर्याएको छ ।
आइएनएसइईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अप्रिलको अन्त्यमा परेको इस्टर र अप्रिल र मे महिनामा अनुकूल मौसमका कारण यो परिवर्तन आएको मान्न सकिन्छ ।’