Verbunden Spielsalon Maklercourtage exklusive Einzahlung Neu inoffizieller mitarbeiter Oktober 2025
Spielsalon Vermittlungsprovision bloß Einzahlung 2026: Traktandum No Vorleistung Angebote
100% Vermittlungsgebühr + 50 Freispiele within bester Einzahlung
PartySlots Erreichbar Teutonia Casino: Runde, Boni, Variabel Schnelle Auszahlungen
Angeschlossen Kasino Prämie abzüglich Einzahlung Postwendend Bonus 2026
Man sagt, sie seien zudem Gern wissen wollen dahinter frischen Casinos und Bonusangeboten offengeblieben?
Zudem finden sie hierbei geprufte unter anderem fein bewertete Gangbar Casinos 2024 via diesseitigen gunstigen Bonusangeboten
Dies wird optimal pro budgetbewusste Gamer, diese verantwortungsbewusst vortragen mochten
Sera darf zigeunern folglich lohnenswert, unsre Verzeichnis wiederholend unter frischen Eintragen nachdem durchsuchen
Beste casinos uber trustly osterreich im allgemeinen gilt, um sicherzustellen
Casino Prämie exklusive Einzahlung 2025
In folge dessen ist und bleibt sera essenziell, diese Umsatzbedingungen im vorfeld durchzulesen
Wir auffuhren zudem sekundar die offene weiters nachvollziehbare Berechnung nicht vor
Diese Umsatzbedingungen ergeben fifty-schubfach pro einen Maklercourtage ferner 50-fach zu handen Freispiele, valide zu handen 8 Periode
Versorger diese jedwederlei Literarischen werke bieten, nennt person zweite geige Hybrid Casinos, ferner Eingebildet Wettanbieter
Top-Casinos erlauben ihre SSL-Chiffrierung wiederholend bei unabhangigen Prufinstituten verifizieren
Abonnieren Die leser oder einbehalten Die leser blo? Bonusangebote per Basis des naturlichen logarithmus-E-mail!
Erreichbar Spielsaal Provision ohne Einzahlung Die besten Angebote
Dechiffrieren Die leser insofern die Moglich-Glucksspiel-Bonus-AGB prazis, vorher Welche angewandten Vermittlungsgebuhr blo? Einzahlung innervieren
Bitcoin Spielbank Abmachung 2025: BTC-Prämie und exklusive KYC
सिद्दार्थ श्रेष्ठको अपराजित यात्रामा ‘ब्रेक’
टोकियो। सन् २०१७ सालमा मानार्थ सदस्य बाट गैर आवासीय नेपाले संघ (एनआरएनए) जापानको कार्य समितिमा डेब्यु गरेका सिद्दार्थ श्रेष्ठ अपराजित यात्रामा ‘ब्रेक’ लागेको छ।
आइतवार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्दी सुबास लामिछाने संग १ हजार ९५९ मतले पराजित भएपछि श्रेष्ठको अपराजित यात्रामा ब्रेक लागेको हो।
सन् २०१९-२०२१ कार्यकालमा प्रवक्ताको जिम्मेवारी सम्हालेका श्रेष्ठ २०२१-२०२३ कार्यकालका लागि महा-सचिब पदमा निर्वाचित भएका थिए।
आफ्ना प्रतिद्वन्दी टिकाराम खरेललाइ पराजित गर्दै महा-सचिब पदमा निर्वाचित भएका श्रेष्ठ २०२३-२०२५ कार्यकालका लागि उपाध्यक्षमा निर्वाचित भएका थिए।
एनआरएनए जापानको इतिहाँसमा महा-सचिब भएको व्यक्ति माथिल्लो तहमा निर्वाचित हुने श्रेष्ठनै पहिलो व्यक्ति थिए। श्रेष्ठका लागि अध्यक्षमा निर्वाचित भएर अर्को इतिहास लेखाउने अवसर थियो। तर आइतवारको निर्वाचनमा पराजित भएसंगै उनको हातबाट त्यो अवसर गुमेको छ।
लामिछानेको ‘हाइ स्पिड’
आइतवार अध्यक्षमा निर्वाचित भएका सुबास लामिछाने एनआरएनए जापानको संस्थागत इतिहाँस त्यति लामो छैन।
सन् २०२१ मा भएको निर्वाचन बाट आएको कार्यसमितिले लामिछानेलाइ २०२१-२०२३ कार्यकालका लागि प्रवक्ताको जिम्मेवारी सुम्पिएको थियो।
त्यसपछि लामिछाने सन् २०२३ मा भएको निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचित भएका थिए। प्रबक्ता पछि उपाध्यक्षमा निर्वाचित भएका लामिछाने अध्यक्षमा ‘छलाङ’ मार्छन भन्ने सायद कसैले सोचेका थिए।
निबर्तमान अध्यक्ष नबिन निउरेको ‘दाहिने हात’ भएर काम गरेका लामिछानेले उपाध्यक्ष हुँदा आफ्नो सक्रियतामा ‘गियर अप’ गरे। फलस्वरूप कार्यसमितिमा छिरेको ४ बर्षमै ‘फास्ट ट्रयाक’ बाट अध्यक्षमा निर्वाचित हुन सफल भए।
पूर्व महा-सचिबको उत्कृष्ठ कम ब्याक
सन् २०१३-२०१५ का लागि महा-सचिब पदमा निर्वाचित भएका व्यक्ति हुन् मुक्तिराम खनाल (बिनोद) । त्यसयता खासै सक्रिय नदेखिएका खनाल सन् २०२३ मा भएको निर्वाचनमा उपाध्यक्षमै पराजित हुन पुगे।
पराजित भएपनि उनि हरेक गतिविधिमा सक्रिय रहे। यति सम्मकि नबिन निउरेको कार्यसमितिले संशोधन गरेको बिधानप्रति खरो टिप्पणी गरिनै रहे।
संशोधित बिधान बिधिसम्बत पास नभएको भन्दै सामाजिक संजालमा आलोचना गरिनै राखे। उनी खनाल अहिले सर्बाधिक धेरै मत सहित उपाध्यक्ष पदमा निर्वाचित भएका छन्।
महा-सचिब भएको व्यक्ति उपाध्यक्षमा निर्वाचित भएको सिद्दार्थ श्रेष्ठ पछि खनाल थपिएका छन्। अघिल्लो पटक सोही पदमा पराजित भएका खनाल अहिले सर्बाधिक मत (८ हजार ७०२) सहित निर्वाचित हुँदै उत्कृष्ठ ‘कम ब्याक’ गरेका हुन्।
श्याम सितलको ‘सेकेन्ड शट’
अघिल्लो पटक पनि महा-सचिब पदमा उम्मेदवारी दिएर हाल बरिष्ठ उपाध्यक्षमा निर्वाचित टिकाराम खरेल संग पराजित भएका थिए श्याम कुमार श्रेष्ठ (श्याम शितल) । महा-सचिब पदका लागि त्यो उनको पहिलो ‘शट’ थियो, जुन निशाना लागेन।
त्यसपश्चात विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका श्रेष्ठ महा-सचिब पदका लागि पुनः उम्मेदवारी दिने सोंच बनाए। उही पदका लागि ‘सेकेन्ड शट’ प्रहार गरेका उनको अहिले भने निशाना लाग्यो र आफ्ना प्रतिद्वन्दी खगराज गौतमलाइ पराजित गर्दै महा-सचिब पदमा निर्वाचित भए।
खगराज गौतमको ‘मिस फायर’
बिश्वाश गौतम (खगराज) संग लामो समयको पत्रकारिता गरेका अनुभवी व्यक्ति हुन्। लामो समय छापा माध्यममा काम गरेकाले उनको लेख्ने शैली राम्रो छ। संचार क्षेत्रमा लामो समय काम गरेको अनुभव र राम्रो विश्लेषण गर्न सक्ने व्यक्ति हुन्।
पत्रकारिताको लामो अनुभव भएकाले निबर्तमान अध्यक्ष नविन निउरेले गौतमलाई अघिल्लो कार्यकालमा प्रबक्ताका रुपमा नियुक्त गरे। प्रबक्ताका रुपमा उनले आफ्नो भूमिका राम्रो संग खेलेकाले पनि होला महा-सचिबमा उम्मेदवारी दिने घोषणा गरे।
निबर्तमान अध्यक्ष नविन निउरेको बलियो साथ, मजबुद टिम र बाहिरी सिनारियो पनि आफु अनुकुल देखेर महा-सचिबमा उम्मेदवारी दिएका गौतमको पहिलो फाएरनै ‘मिस’ हुन पुगेको छ।
कार्कीको सर्बाधिक मतान्तरको रेकर्ड
कान्तोउ क्षेत्रको संयोजक रहेर काम गरेका सागर कार्की क्षेत्रीय सचिब पदका उम्मेदवार थिए। पहिला महा-सचिबमा ‘आँखा’ लगाएका उनी बिश्वाश गौतम (खगराज)ले सोही पदमा उम्मेदवारी दिने निर्णय गरेपछि क्षेत्रीय सचिबमा झरेका थिए।
सबैको सहमतिमा क्षेत्रीय सचिबमा आउन तयार भएका उनी सर्बाधिक मतान्तरको रेकर्ड गराउदै उक्त पदमा निर्वाचित भएका छन्। ८ हजार ५१५ मत प्राप्त गरेका कार्कीका प्रतिद्वन्दी ज्ञानेन्द्र भट्टले जम्मा ३ हजार ८३० मत प्राप्त गरे।
उनीहरुबीचको मतान्तर ४ हजार ६८५ छ। जुन यो निर्वाचनको सबै भन्दा धेरै मतान्तरको रेकर्ड हो।