बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो। गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्यव परिषद जापानको नया नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया जारी छ।
निर्वाचन कमिटिले दिएको जानाकारी अनुसार यो समाचार तयार पार्दा सम्म छ हजार २०४ मत खसेको छ। बिहान ८ बजे बाट सुरु भएको मतदान कार्यक्रम बेलुका ८ बजे सम्म जारी रहने निर्वाचन कमिटीले जनाएको छ।
अध्यक्ष पदका लागि सिद्दार्थ श्रेष्ठ र सुभास लामिछानेले उम्मेदवारी दिएका छन् भने बरिष्ठ उपाध्यक्ष पदका लागि टिकाराम खरेल र कृष्ण गैरे शर्माले उम्मेदवारी दिएका छन्।
आजको निर्वाचन बाट निर्बिरोध हुन नसके विभिन्न पदका लागि पदाधिकारीहरु चयन गरिने छ। निर्वाचन सकिए पश्चात आजै राती नतिजा घोषणा गर्ने निर्वाचन समितिको तयारी छ।