२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । भारतका उपराष्ट्रपति जगदीप धनखरले स्वास्थ्य कारण देखाउँदै पदबाट राजीनामा दिएका छन् ।

चिकित्सकको सल्लाहअनुसार व्यक्तिगत लाभलाई प्राथमिकता दिँदै धनखरले ​राष्ट्रपति द्रौपदी मुर्मूलाई ​राजीनामा पत्र बुझाएका हुन् । 

पत्रमा उनले प्रधानमन्त्री, राष्ट्रपति र मन्त्रीपरिषद्को समर्थनप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

सन् २०२२ मा उपराष्ट्रपतिको रूपमा पदभार सम्हाल्नुभएका धनखरको कार्यकाल सन् २०२५ सम्म हुने तय थियो। तर अस्वस्थताको कारण उनले पद त्यागेका हुन् ।

उनको राजीनामापछि नयाँ उपराष्ट्रपति चयनका लागि चुनाव प्रक्रिया शुरू हुने उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।