बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो। जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी र कोमेइतोले उपल्लो सदनमा समेत बहुमत गुमाएका छन्। तल्लो सदनमा अघिल्लो बर्ष भएको निर्वाचन बाट बहुमत गुमाएर तेस्रो दल संगको सहकार्यमा सरकार संचालन गर्दै आएरहेका सत्तारुढ ति दलहरुले उपल्लो सदनमा समेत बहुमत गुमाएका हुन्।
उपल्लो सदनको १२५ सिटका लागि आइतवार भएको निर्वाचनमा सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी र कोमेइतोले जम्मा ४७ सिटमा जीत हाँसिल गर्दा बहुमत गुमेको हो। ति दलहरुलाई बहुमतका लागि ५० सिट जित्न आबश्यक थियो।
अघिल्लो बर्ष भएको तल्लो सदनमा लामो समय सत्ता सांझेदारी गर्दै आएका लिबरल डेमोक्रेटिक पार्टी र कोमेइतोले २०९ सिटमा मात्रै जीत हाँसिल गरेपछि बहुमत गुमाएका थिए। तल्लो सदनमा बहुमतका लागि २३३ सिट आबश्यक हुन्छ।
तल्लो सदनमा बहुमत गुमाएपछि लिबरल डेमोक्रेटिक पार्टीका नेता शिगेरु इशिबा लोकतान्त्रिक पार्टीको समर्थनमा प्रधानमन्त्री निर्वाचित भएका थिए। लोकतान्त्रिक पार्टीको तल्लो सदनमा २८ सिट छ।
उपल्लो सदनमा समेत बहुमत गुमाएपछि प्रधानमन्त्री शिगेरु इशिबाले आफुले सत्ता नछोड्ने र उपल्लो सदनमा समेत लोकतान्त्रिक पार्टी संग सहकार्य गर्ने प्रष्ट पारेका छन्।
सोमबार दिउँसो टोकियोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेको महत्वपूर्ण कुरा भनेको राष्ट्रिय राजनीतिमा अस्थिरता बाट बच्नु भएकाले सबै भन्दा ठुलो दलका नाताले आफुले जिम्मेवारी लिनुपर्ने बताए।
‘चुनावी परिणामप्रति बाट म अत्यतै सचेत छु’ पत्रकार सम्मेलनमा प्रधानमन्त्री इशिबाले भने ‘तर राजनीतिक अस्थिरता बाट बच्न अनि राष्ट्र र जनताप्रतिको जिम्मेवारी पुरा गर्न पनि मैले अरु निर्णय लिन हुँदैन।’