बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । पोर्चुगलका पूर्वप्रधानमन्त्री जोस सुक्रेट्समाथि करोडौं युरो भ्रष्टाचार अभियोगमा मुद्दा दर्ता गरिएको छ।
सन् २००५ देखि २०११ सम्म देशको नेतृत्व गरेका सुक्रेट्सले प्रधानमन्त्री पदमा रहँदा तीन करोड ४० लाख युरो (झन्डै चार करोड अमेरिकी डलर) अवैध रूपमा आर्जन गरेको अभियोग लागेको हो।
अभियोजनका अनुसार उनले बाल्यकालका साथीमार्फत देशको सबैभन्दा ठूलो बैंक र पर्यटन परियोजनामा अनियमितता गरेका थिए। उनीसँगै अन्य १८ जनाविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ।
यो मुद्दालाई स्थानीय सञ्चारमाध्यमले ‘शताब्दीको सुनुवाइ’ भन्दै आएका छन् । सुक्रेट्सलाई पहिलो पटक १० वर्षअघि पक्राउ गरिएको थियो, तर उनले हालसम्म आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएका छन्।
सुक्रेट्स पछिल्लो समय भ्रष्टाचारका कारण कानूनी समस्यामा फसेका पोर्चुगलका उच्च राजनीतिज्ञहरूमध्ये एक हुन्।
मुद्दाको सुनुवाइ केही महिनासम्म चल्ने अनुमान गरिएको छ भने अभियोजन पक्षले २०० जना साक्षी प्रस्तुत गर्ने तयारी गरिरहेको छ।