बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो। गैरआवासीय नेपाली संघ (एनआरएनए) चिबा क्षेत्रीय समन्यव परिषदको अधिबेसन नया नेतृत्व चयन गर्दै सम्पन्न भएको छ।
हिजो चिबाको फुनाबाशीमा सम्पन्न भएको अधिबेशनले २०२५-२०२७ कार्यकालका लागि कुलप्रसाद सुबेदी (राजनबाबु)को नेतृत्वमा नया कार्यसमिति चयन गरेको हो।
निर्वाचन समितिले दिएको जानकारी अनुसार उप संयोजकमा मोहन कार्की, टिकाराम न्यौपाने, निरज पाण्डे र महिला तर्फ कुसुम बस्नेत चयन भएका छन्। त्यसैगरी सचिबमा सरोज गिरी, सह-सचिबमा राजेन्द्र शर्मा र कुमार लामा, कोषाध्यक्षमा बिमल न्यौपाने, सह- कोषाध्यक्ष गोकुल दाहाल र युवा संयोजक सुरज भुषाल निर्बिरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक रामकृष्ण बम मल्लले जानकारी दिए।
त्यसैगरी सदस्यहरुमा बिनोद पाण्डे, बिर पाण्डे, अनित केसी, नबिन रानामगर, डिलाराम सापकोटा, नबराज तिवारी, बोधराज केसी, उमेश गुरुङ्ग, ज्ञानेन्द्र निरौला र महिला सदस्यमा बिमला केसी चयन भएका छन्।