बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
मध्य भियतनाममा आएको आँधीबेहरी र वर्षाले पाँच जनाको मृत्यु भएको छ । अरु दुई जना बेपत्ता भएका छन् । आँधीका कारण त्यहाँ मुसलधारे वर्षाले विशाल कृषि क्षेत्र डुबानमा परेको छ ।
शनिबार टाइफुन वुटिप एक सय २८ किलोमिटर (८० माइल) प्रतिघण्टासम्मको हावाको गतिका साथ दक्षिणी चीनमा पुगेको थियो र भियतनामको छेउमा रहेको टोन्किन खाडीमा फैलिएपछि उष्णकटिबन्धीय आँधीमा परिणत भएको थियो ।
भियतनामको कृषि मन्त्रालयले शनिबार साँझ मध्य क्वाङ त्री प्रान्तमा तीन जनाको मृत्यु भएको र क्वाङ बिन्ह प्रान्तमा दुई अन्यको मृत्यु र दुई जना बेपत्ता भएको बताएको छ ।
सत्तरी हजार हेक्टरभन्दा बढी (एक लाख ७२ हजार एकड) बालीनाली डुबानमा परेको मन्त्रालयले जनाएको छ ।