बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो। विदेशीहरुलाइ भिषा प्रदान गर्ने प्राबधानहरुमा कडाइ गर्न लागेको जापान सरकारले बिजनेस गर्नेहरुलाई पनि कडाइ गर्ने संकेत देखाएको छ।
लिबरल डेमोक्रेटिक पार्टीको नीति अनुसन्धान परिषद्ले हालै सार्बजनिक गरेको प्रस्तावनामा विदेशीहरुले ब्यबसाय गर्न पाउने जापानको नीति धेरैनै ‘उदार’ भएको उल्लेख गरिएको छ।
‘व्यवसाय प्रबन्धकका लागि हालका मापदण्डहरू अन्य देशहरूका तुलनामा उदार छन्, जसले गर्दा वास्तविक व्यवसाय सञ्चालन बिनाका वेदनहरू आउँछन्’ प्रस्तावनाको बुँदा नम्बर एकको तेश्रो अनुक्षेदमा भनिएको छ ‘त्यसकारण, हामीले वास्तविक अवस्था बुझ्ने प्रयास गर्ने र व्यवसायसंग सम्बन्धित पूँजीको मात्रा र आवास स्थितिको तुरुन्तै समीक्षा गर्नुपर्छ।’
विदेशीहरुको ब्यबसायिक प्रक्रियाका लागि हाल अबलम्बन गरिरहेका नीतिहरुमा के कस्तो परिवर्तन गर्न पर्ने हो भन्ने बारेमा उक्त प्रस्तावनामा उल्लेख गरिएको छैन। तर, कम्पनी खोल्न र संचालन गर्दा आबश्यक पर्ने पूँजीको अंक ‘हेरफेर’ गर्न सक्ने उक्त प्रस्तावनाबाट देखिएको छ।