बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । पाकिस्तान र इरानबाट पछिल्ला दुई महिनामा करिब ५ लाख अफगान शरणार्थीहरू अफगानिस्तान फर्किएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त कार्यालय (यूएनएचसीआर)ले जनाएको छ ।
एप्रिल र मे महिनामा यति ठूलो सङ्ख्यामा नागरिक स्वदेश फर्किएको हो । आइतबार एक विज्ञप्ति जारी गर्दै यूएनएचसीआर ले भन्यो, ‘फर्किएकाहरू अनिश्चित भविष्य र कठिन परिस्थितिसँग जुझिरहेका छन्, त्यसैले उनीहरूलाई सहयोग आजको दिनमा अझ बढी आवश्यक छ ।’
पछिल्लो एक वर्षमा मात्रै पाकिस्तान र इरानबाट २० लाखभन्दा बढी अफगान नागरिक स्वदेश फर्किएको तथ्याङ्कमा देखिन्छ ।
पाकिस्तान सरकारले सन् २०२५ भित्र आफ्नो देशमा रहेका ३० लाख अफगान नागरिकहरूलाई स्वदेश फिर्ता पठाउने योजना अघि सारेको छ । त्यस्तै, इरानी अधिकारीहरूले कानुनी कागजातविना बसोबास गरिरहेका विदेशीहरूलाई स्वदेश फर्कन आग्रह गरेका छन् ।
यसैबीच, अफगानिस्तानको अन्तरिम सरकारले पनि पटक-पटक विदेशमा शरणार्थीको रूपमा बसिरहेका अफगानहरूलाई स्वदेश फर्कन र युद्धपीडित देशको पुनर्निर्माणमा सहभागी हुन आह्वान गर्दै आएको छ ।