बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार क्षेत्रको उत्तरमा इजरायली हवाई आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको बताएको छ । सेनाले बासिन्दाहरूलाई उक्त क्षेत्र छोड्न चेतावनी दिएको थियो ।
एजेन्सीका प्रवक्ता महमुद बासलले आक्रमणहरूले गाजा शहरको सुजैया छिमेकमा धेरै घरलाई लक्षित गरेको बताए । ‘अझै पनि भग्नावशेषमुनि फसेका केही मानिस छन्’, उनले भने ।
एएफपीटीभी फुटेजमा गाजा सिटीको उत्तरमा अल–अहली अस्पतालमा शोकाकुलहरू सेतो कफनमा बेरिएका भुइँमा राखिएका शवहरूको वरिपरि भेला भएको देखाइएको छ ।
इजरायली सेनाले बासिन्दाहरूलाई गाजाको उत्तरमा सुजैया र केही अन्य जिल्लाहरू खाली गर्न भनेको छ ।
‘आइडिएफ (सेना)ले तपाईँको क्षेत्रमा आतङ्कवादी पूर्वाधार नष्ट गर्न ठूलो बलका साथ काम गरिरहेको छ”, सैन्य प्रवक्ता अविचाय अद्राईले एक्समा एक पोस्टमा भनेका छन्, ‘तपाईँले यी क्षेत्रहरू तुरुन्तै खाली गर्नुपर्छ र पश्चिमी गाजा शहरका ज्ञात आश्रयहरूमा जानुपर्छ ।’
इजरायली सेनाले हालका दिनहरूमा गाजा पट्टीका उत्तरी छिमेकहरूमा बस्ने बासिन्दाहरूलाई खाली गर्ने आदेशहरू जारी गरेको छ ।