बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । म्यानमारमा शुक्रबार आएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २,०५६ पुगेको छ। घटनामा ३ हजार ९०० भन्दा बढी घाइते भएका छन् भने अझै २७० जना हराइरहेका छन्, जसले मृतक सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
सरकारले अप्रिल ६ सम्म राष्ट्रिय शोक घोषणा गर्दै झन्डा आधा झुकाउने निर्णय गरेको छ। भूकम्पबाट दोस्रो ठूलो सहर मण्डले गम्भीर रूपमा प्रभावित भएको छ।
हजारौं मानिस तीन दिनदेखि सडकमा रात बिताउन बाध्य छन्। अस्पतालहरू क्षतिग्रस्त भएका कारण पार्किङस्थलमा बिरामीको उपचार भइरहेको छ।
भूकम्पको असर छिमेकी देशहरूमा समेत परेको छ। थाइल्यान्डको राजधानी बैङ्ककमा एक ३०-तले भवन भत्किँदा १९ जनाको मृत्यु भएको छ। मृतक मध्ये तीन जना चिनियाँ र दुई जना फ्रान्सेली नागरिक रहेको बताइएको छ।
चार वर्षदेखि गृहयुद्ध झेलिरहेको म्यानमारले अन्तर्राष्ट्रिय सहायता मागेको छ। विश्व स्वास्थ्य सङ्गठनले ८ लाख अमेरिकी डलर सहायता आवश्यक पर्ने जनाएको छ भने रेडक्रसले १०० मिलियन डलरभन्दा बढी सहयोगको अपिल गरेको छ।