बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौं । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र जापानको फुजिनोमिया नगरबीच भगिनी सम्बन्ध कायम भएको छ। यस सम्बन्धको औपचारिक घोषणा फुजिनोमियाका नगरप्रमुख हितोतादा सुदोको टोलीको भ्रमणपछि नगरसभाको विशेष अधिवेशनमार्फत भएको हो।
नगरप्रमुख टोकबहादुर वाइवा र सुदोले हस्ताक्षर गरी कृषि, पर्यटन, सामाजिक तथा सांस्कृतिक क्षेत्रको आदानप्रदानमा सहकार्य गर्ने सहमति जनाएका छन्। जापानका लागि नेपालका राजदूत डा. दुर्गा सुवेदीको विशेष समन्वयमा सम्बन्ध स्थापित भएको हो। वाइवाले यो सम्बन्धले नगरको विकासमा टेवा पुग्ने बताए, भने सुदोले दुई नगरबीचको सहकार्य ऐतिहासिक हुने विश्वास व्यक्त गरे।
गत माघमा मण्डनदेउपुरका जनप्रतिनिधिहरूको जापान भ्रमणका क्रममा भएको प्रारम्भिक सम्झौतापछि यसलाई औपचारिकता दिइएको हो।