बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले पोखरामा गायक पुरुषोत्तम न्यौपानेको एकल सांगीतिक साँझ गर्ने भएको छ ।
यही चैत २२ गते पोखरा सभागृहमा हुने कार्यक्रममा न्यौपानेले आफ्ना चर्चित गीतलाई लाइभ बाजामा प्रस्तुत गर्नेछन् ।
दिउँसो ३ बजेदेखि शुरू हुने ‘पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ’मा न्यौपानेसँग सहकार्य गरेका केही चर्चित गायिकाहरूले प्रस्तुतिमा साथ दिने दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले जानकारी दिइन् ।
हजारभन्दा बढी गीतमा स्वर दिएका उनका ‘घामजस्तो चम्किलो जुन हुँदैन, सररर पानीघट्टामा, रुन्छ नि मन किन रुँदैन, मिर्मीमुनी काली थुनेको, ढुंगेधारामा, झिलझिल सितारा, देउरालीमा धजा’ आदि गीत चर्चित छन् ।
प्रतिष्ठानले गत वर्षदेखि एक जना अग्रज लोकदोहोरी कलाकारको सांगीतिक साँझ आयोजना गर्न शुरू गरेको हो ।
पहिलो कार्यक्रम काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीको सांगीतिक साँझ आयोजना गरिएको थियो ।