बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । नाइजरमा गत वर्षको अविरल वर्षा र भीषण बाढीका कारण १५ लाखभन्दा बढी मानिसलाई विस्थापित भएका छन् । बाढीका कारण ३९६ जनाले ज्यान गुमाएका छन् भने ४०५ जना घाइते भएका छन्।
आन्तरिक मन्त्री मोहम्मद तोम्बाका अनुसार दुई लाखभन्दा बढी घरहरू बाढीको चपेटामा परेका छन्। जलवायु परिवर्तनका कारण देशमा खडेरी र मुसलधारे वर्षाजस्ता चरम मौसमी घटना थप बढिरहेका छन्।
राष्ट्रिय मौसम विज्ञान कार्यालयका अनुसार गत वर्षको तुलनामा केही क्षेत्रमा २०० प्रतिशत बढी वर्षा भएको छ। दोसो, मराडी, जिन्डरको दक्षिणी क्षेत्र र तौवाको पश्चिमी क्षेत्र सबैभन्दा प्रभावित छन्।
जिन्दरमा बाढीका कारण १९ औं शताब्दीको ऐतिहासिक मस्जिद भत्किएको छ, जुन देशको प्रमुख पर्यटकीय स्थलमध्ये एक थियो। राजधानी नियामीमा पनि सडकहरूमा क्षति पुगेको छ।
विपद् व्यवस्थापन मन्त्रालयका अनुसार अघिल्लो वर्षको बाढीले १ लाख ५८ हजारभन्दा बढी घर ध्वस्त पारेको थियो भने ३१ हजार गाईवस्तु मरेका थिए।