बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले आफ्नै ठूलो भाषा मोडेल निर्माण गरिरहेको बताएका छन् ।
पेरिसको ग्रान्ड प्यालेसमा एआई एक्शन शिखर सम्मेलनलाई सम्बोधन गर्दै मोदीले भारतीय स्टार्ट–अपहरूलाई किफायती मूल्यमा अद्वितीय सार्वजनिक–निजी साझेदारी मोडेल उपलब्ध गराइएको बताए ।
‘भारतले हाम्रो विविधतालाई ध्यानमा राख्दै आफ्नै ठूलो भाषा मोडेल निर्माण गरिरहेको छ । हामीसँग गणना शक्ति जस्ता स्रोतहरू सङ्कलन गर्नको लागि एक अद्वितीय सार्वजनिक–निजी साझेदारी मोडेल पनि छ । यो हामीले हाम्रो स्टार्टअप र अनुसन्धानकर्तालाई किफायती लागतमा उपलब्ध गराइएको छ । एआई भविष्य राम्रो र सबैका लागि होस् भनी सुनिश्चित गर्न भारत आफ्नो अनुभव र विशेषज्ञता साझा गर्न तयार छ’, उनले भने ।
प्रधानमन्त्री मोदीले भारतले बनाएको डिजिटल सार्वजनिक पूर्वाधार सबैको लागि खुला र पहुँच योग्य रहेको बताए ।
‘भारत एआई युगको शुरूवातमा रहेको कुरामा जोड दिँदै प्रधानमन्त्री मोदीले मेसिन मानिसमाथि कहिल्यै हाबी हुन सक्दैन । हामी एआई युगको शुरूवातमा छौं, जसले मानवताको दिशालाई आकार दिनेछ । केही मानिसहरू चिन्तित छन् कि मेशिनहरू मानिसको लागी बुद्धिको मामलामा उच्च हुनेछ । तर हाम्रो सामूहिक भविष्य र साझा भाग्यको चाबी हामी मानिस बाहेक अरू कसैसँग छैन ।’