बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो। नक्कली सिओइ मार्फत जापान प्रवेश गरेका दुइ नेपालीलाइ ओकिनावा प्रहरीले पक्राउ गरेको छ।
नेपाल बाट कुमार लामाको केबिएल इण्टरनेशनल मार्फत जापान प्रवेश गरेका उनीहरुलाई अध्यागमन कानून उल्लङ्घन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
नेपाल बाट कुमार कार्कीले जापान पठाएपछि साइतामामा रहेका आरके सुनारले उनीहरुलाइ केही समय साइतामा राखेर ओकिनावा पठाएका थिए।
‘आरके सुनुवारले कामका लागि भन्दै हामीलाई ओकिनावा पठाउनु भएको थियो’ पक्राउ पर्नुअघि क्योदाई न्यूजको सम्पर्कमा आएका पीडितहरुले भनेका थिए।
कानून बिपरित काम गरिरहेका उनीहरुलाई अध्यागमन बोलाएर जनवरी १८ तारिख भिषा रद्द गरिदिएको थियो। भिषा रद्द भएसंगै प्रहरीले उनीहरुलाई पक्राउ गरेको उनीहरुका साथीले जानकारी दिए।
कुमार कार्कीलाइ १२ देखि १५ लाख सम्म बुझाएर उनीहरु अघिल्लो बर्षको मार्च महिनामा जापान प्रवेश गरेका थिए।