बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कन जनवरी ४ देखि ९ सम्म दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमणमा जाने भएका छन्।
अमेरिकी विदेश विभागले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिएको हो।
दक्षिण कोरियामा राजनीतिक संकटको बीच ब्लिन्कनले त्यहाँका वरिष्ठ सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्नेछन्। भेटमा स्वतन्त्र, खुला, र समृद्ध हिन्द-प्रशान्त क्षेत्र प्रवर्द्धन गर्नका लागि द्विपक्षीय र जापानसँगको त्रिपक्षीय सहकार्यबारे छलफल हुने रोयटर्सले जनाएको छ ।
दक्षिण कोरियामा राष्ट्रपति युन सुक योलको महाभियोगपछि सिर्जित राजनीतिक संकट जारी छ।
शुक्रबार राष्ट्रपतीय सुरक्षा बल र सेनाले युनलाई पक्राउ गर्न खोजिरहेका अधिकारीहरूलाई रोक्ने प्रयास गरेका थिए। युनमाथि सन् २०२४ डिसेम्बर ३ मा मार्शल ल ठोक्न आदेश दिएर बिद्रोहको प्रयास गरेको आरोपमा अनुसन्धान भइरहेको छ।
ब्लिन्कनको भ्रमणले क्षेत्रीय स्थायित्व र सहकार्यलाई थप बल पुर्याउने विश्वास गरिएको छ।