१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । जापानको उत्तरी क्षेत्रमा मंगलबार भारी हिमपात भएको छ । हिमपातका कारण मङ्गलबार दर्जनौं हवाई उडान प्रभावित भएका छन्।

नयाँ वर्षको बिदामा आफ्ना परिवारसँग समय बिताउन घर फर्किरहेका लाखौं यात्रुहरू प्रभावित भएका छन्।

हिमपातका कारण विमानस्थलहरूको सञ्चालनमा अवरोध हुँदा उडान तालिका अस्तव्यस्त भएको हो। एयरलाइन्सहरूले यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै उडान रद्द गर्नुपरेको जनाएका छन्।

उत्तरी जापानको मौसम विभागले हिमपात अझै केही दिन जारी रहने चेतावनी दिएको छ। स्थानीय अधिकारीहरूले हवाई सेवा सुचारु गर्न आवश्यक कदम चालिरहेका छन्।

प्रभावित यात्रुहरूले समयमा गन्तव्यमा पुग्न नसकेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। एयरलाइन्सहरूले प्रभावित यात्रुहरूका लागि सहुलियतको व्यवस्था गर्ने घोषणा गरेका छन्।  

हिमपातका कारण सडक यातायातमा पनि अवरोध देखा परेको छ। अधिकारीहरूले यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेका छन्।