बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । पाकिस्तानको पञ्जाबको फतेह जङ्ग क्षेत्रमा सोमबार बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । अन्य २२ जना घाइते भएका छन्।
जियो न्युजका अनुसार बहावलपुरबाट इस्लामाबादतर्फ जाँदै गरेको बस एम–१४ मोटरवेमा पल्टिएको हो । दुर्घटनामा परेका पीडितहरू बहावलपुर, वेहारी, शराकपुर र इस्लामाबादका बासिन्दा हुन्।
तीन महिलासहित छ जनालाई बेनजीर भुट्टो अस्पतालमा उपचारका लागि लगिएको छ भने केही घाइतेलाई इस्लामाबाद र जिल्ला मुख्यालय अस्पतालमा सारिएको छ।
मोटरवे प्रहरीले दुर्घटनाको कारण चालकको लापरबाही भएको जनाएको छ। यस घटनाको छानबिनका लागि मोटरवे प्रहरी महानिरीक्षकले आदेश दिएका छन्।
पाकिस्तानमा पछिल्लो समय बस दुर्घटनाका घटना बारम्बार भइरहेका छन्। गत महिना गिलगिट–बाल्टिस्तानमा बस नदीमा खस्दा १४ जनाको मृत्यु भएको थियो भने अन्य धेरै मानिस घाइते भएका थिए।