१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो। पछिल्लो तथ्याङ्क अनुसार जापानमा बसोबास गर्ने नेपालीहरुको संख्या २ लाख ६ हजार ८९८ छ। पछिल्लो समय रोजगार संगै अध्ययन गर्ने उद्देश्यले नेपालीहरु जापान प्रवेश गर्दछन।

वोर्किंग, बिद्यार्थी, डिपेण्डेण्ट लगायत थुप्रै स्टाटसमा नेपालीहरु जापानमा बसोबास गरिरहेका छन् । कुन स्टाटसमा कति नेपाली बसोबास गरिरहेका छन् त्यो हामी अर्को पटक चर्चा गर्नेछौं।

टोकियो स्थित अध्यागमन बिभागले सार्बजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी टोकियोमा ४३ हजार १४८ जना नेपाली बसोबास गर्दछन। नेपालीहरुको धेरै बसोबास रहेको अर्को शहर हो ओसाका, जहाँ १७ हजार ३९८ जना नेपालीहरु बसोबास गर्दछन।

त्यसैगरी नेपालीहरु धेरै रहेको अर्को प्रिफेक्चर चिवा प्रिफेक्चर हो। त्यहाँ १६ हजार ९९९ नेपालीहरु बसोबास गर्ने गरेको अध्यागमनको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सबै भन्दा कम नेपाली रहेको प्रिफेक्चर आओमोरी प्रिफेक्चर हो जहाँ जम्मा २२४ जना नेपालीहरु बसोबास गर्दछन।

कुन प्रिफेक्चरमा कति नेपाली छन् तथ्याङ्क हेर्नुहोस्।