बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौं । नेपाल प्रिमियर लिग अन्तरगत आज भएको पहिलो खेलमा अन्तरगत विराटनगर किङ्सले १८३ रनको लक्ष पाएको छ।
टस जितेर पहिले बलिङ्ग गर्ने निर्णय गरेको बिराट नगरले १८३ रनको लक्ष पाएको हो। पहिले ब्याटिङ्ग गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १८२ बनायो।
सुदूरपश्चिमका लागि दिपेन्द्र शिंह ऐरीले विस्फोटक ब्याटिङ्ग गर्दै अर्धसतक पुरा गरे। २४ बलको सामना गरेका उनि ५७ रनमा अभिजित रहेका हुन्।
त्यस्तै ब्रान्डन माकमुलनले ३६ रन जोडेका थिए भने विनोद भण्डारीले २३ र इसान पाण्डेले २१ रनको योगदान गरे।
बलिङतर्फ विराटनगरका अनिल खरेलले ३ विकेट लिए। त्यस्तै क्रिस सोले, प्रतिश जिसी र बसिर अहमदले समान १/१ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ३१ रन खर्चिए पनि विकेट लिन सकेनन् ।