बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो। जापानका लागि नेपाली दुतावास टोकियोले प्रशासनिक सेवा मार्फत लिंदै आएको शुल्क परिवर्तन गरेको छ।
दुतावासले एक सूचना जारी गर्दै विभिन्न सेवा मार्फत लिंदै आएको शुल्क परिवर्तन भएको जनाएको हो।
अहिले सम्म राहदानी नबिकरणका लागि १८ हजार जापानी एन तिर्दै आएका नागरिकले अब देखि २३ हजार जापानी एन तिर्नु पर्नेछ।
त्यसैगरी पहिलो पटक राहदानी बनाउंदा १२ हजार जापानी एन तिर्नुपर्ने भएको छ। यसअघि ९ हजार जापानी एन कायम गरिएको थियो।
त्यसैगरी हराएको वा नासिएको राहदानी गराउदा ४६ हजार जापानी एन तिर्नुपर्नेछ। नाबालकको हकमा भने २३ हजार शुल्क निर्धारण गरिएको दुतावासले जनाएको छ।
त्यसैगरी ट्राभल्स डकुमेन्टको शुल्क पनि ८ हजार कायम गरिएको उक्त सूचनामा उल्लेख गरिएको छ।
जन्म तथा दर्ता प्रमाणपत्रका लागि २५ दिन भित्र गरेमा निशुल्क र त्यसपछि ४ हजार जापानी एन लाग्नेछ। प्रतिलिपिका लागि भने ५ हजार एन शुल्क कायम गरिएको छ।
यो नियम गत १६ तारिख देखिनै कार्यन्वयनमा आइसकेको पनि दुतावासको सूचनामा उल्लेख गरिएको छ।