१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

नेपाली युवाहरूको समूह ‘ब्लू ब्वाइज युनियन’ले जापानको ओसाकामा रहेको पशुपतिनाथ मन्दिरको मन्दिरको सरसफाइ गरेको छ ।

रेखदेखको अभावमा मन्दिर परिसरमा जम्मा भएको फोहोरको व्यवस्थापन गरिएको युनियनले जनाएको छ ।

उक्त समूहले यसअघि हरितालिका तीजको अवसरमा मन्दिरको आंशिक सरसफाइ गरेको थियो । अहिले बडादशैंको अवसरमा मन्दिरको पूर्ण सरसफाइ गरिएको हो ।

सरसफाइका क्रममा जम्मा भएको एक ट्रकभन्दा बढी फोहोर ओसाका नगरपालिकाको वडा कार्यालयमार्फत व्यवस्थापन गरिएको ​छ ।​

लुम्बिनी शान्ति बगैँचाका रूपमा परिचित पार्क परिसरमा विभिन्न देशका धार्मिक कला कौसल भएका आ-आफ्नै धर्म संस्कृतिका मठ मन्दिर छन् ।

जापानको ओसाकामा विभिन्न पेशा व्यवसायमा कार्यरत नेपाली युवाहरू युनियनमा आबद्ध छन् ।​

नेपालीहरूको बाक्लो उपस्थिति रहेको ओसाकामा हाल करिब १५ हजार नेपालीहरू रहेका छन् ।