बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । सन्दिग्ध ईस्लामिक स्टेट (आइएस)सँग सम्बद्ध एडिएफ विद्रोहीहरूले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको उत्तरपूर्वी इतुरी प्रान्तमा २० सर्वसाधारणको हत्या गरेको स्थानीय स्रोतहरूले बिहीबार बताएका छन् ।
‘पीडितहरूलाई मङ्गलबार एडिएफले छापा मार्दा एडिएफ र अन्य मिलिसिया समूहहरूको नियमित लक्षित क्षेत्र मम्बासाको बबिला बाबोम्बीमा बन्धक बनाएका थिए’, प्रहरी प्रशासक मतादी मुयापन्डीले भने, ‘१६ पुरुष र चार महिला गरी २० जना मारिएका छन् ।’
उहाँका अनुसार भागेका चार जनालाई अस्पतालमा भर्ना गरिएको छ ।
एडिएफको कार्यप्रणाली अनुसार पीडितहरूको शिरछेदन गरिएको थियो । पछिल्लो तीन दशकमा पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा उपस्थिति स्थापित गरेका मूल रूपमा मुस्लिम युगान्डाका विद्रोहीहरूले हजारौं नागरिकको हत्या गरेका छन् ।
हालैका महिनाहरूमा यस्ता प्रकारका धेरै आक्रमण देखिएका छन् । मम्बासाका मानवाधिकार रक्षक र्याम्स मलिकिडिगोले भने, ‘वरपरका गाउँहरूमा भएका धेरै आक्रमणमा पीडितहरूलाई पक्राउ गरिएको थियो र त्यसपछि उनीहरूलाई मार्नका लागि जङ्गलमा जम्मा गरियो ।’
नाम उल्लेख नगर्ने सर्तमा स्थानीय सहायताकर्मीले पीडितहरू सुन खानी, व्यापारी र किसान रहेको बताए ।