बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो। आगामी महिना हुने प्रधानमन्त्रीको आन्तरिक निर्वाचन(पार्टी भित्रको) मा भाग नलिने र पार्टीको अध्यक्ष चयन भएपछी आफुले प्रधानमन्त्री बाट राजीनामा दिने घोषणा गरेका जापानका प्रधानमन्त्री किसिदा फुमिओले आफुले पार्टीप्रतिको अबिश्वासलाइ नियन्त्रण गर्न नसकेको बताएका छन्।
आगामी कार्यकालका लागि हुने प्रधानमन्त्रीको निर्वाचनमा उमेद्वारी नदिने घोषणा गर्न टोकियोमा आयोजित पत्रकार सम्मेलनमा पार्टी भित्रको एक समुहले अपचलन गरेको राजनीतिक कोष आदीका कारण पार्टी भित्रप्रतिको अविश्वास हटाउन नसकेको उल्लेख गरे।
‘राजनीतिक कोषका बारेमा उठेको समस्यालाइ सही ढंगले समाधान गर्न नसक्दा पार्टीप्रति अविश्वास पैदा भएको थियो’ पत्रकार सम्मेलनमा उनले भने ‘मैले त्यो अविश्वास हटाउने गरी काम गर्नुपर्ने थियो त्यो सकिन, त्यसैले फेरी उमेद्वारी दिने कुरा कठिन हुने निर्णय गरें।’
अब कसलाई प्रधानमन्त्रीमा ल्याउने बिचार छ भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘अबको प्रधानमन्त्रीमा नयाँ अनुहार आउनुपर्छ।’ जापानमा प्रधानमन्त्रीको उमेद्वार बन्नका लागि सबै भन्दा पहिले पार्टीको अध्यक्ष हुनपर्ने व्यवस्था छ।
वर्तमान प्रधानमन्त्री किसिदा फुमिओले निर्वाचनमा भाग नलिने घोषणा गरेसंगै अब जापानको प्रधानमन्त्री को बन्ला भन्ने आम चासो बढेको छ।