२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो। आजबाट तय भएको जापानी प्रधानमन्त्री किसिदा फुमियोको मध्य एशिया र अन्य देशहरूको भ्रमण रद्द भएको छ।

जापानको मौसम विज्ञान एजेन्सीले अर्को ठूलो भूकम्पको खतरा रहेको भन्दै सावधानी अपनाउन आह्वान गरेकाले प्रधानमन्त्री किसिदा फुमियोले विदेश भ्रमण रद्द गरेको सरकारी संचार माध्यमहरुले जनाएका छन्।

जापानको मियाजाकी प्रिफेक्चरमा हिजो गएको भुकम्पको क्षेती बारेको जानकारी लिने र पुनर्निमार्णको काममा ध्यान केन्द्रित गर्न पर्ने भएकाले पनि भ्रमण रद्द गरिएको समाचारमा जनाइएको छ।

बिज्ञहरुले हिजोको भुकम्प पछि पनि अरु शक्तिशाली भुकम्प जान सक्ने चेतावनी दिएकाले सरकार त्यसको सामनाका लागि तयार रहनु पर्ने भएकाले प्रधानमन्त्री किसिदाको भ्रमण रद्द भएको एनएचकेले जनाएको छ।

किसादाले कजाकिस्तान, उज्वेकिस्तान र मंगोलियाको भ्रमण गर्ने र मध्य एसियाका पाँच राष्ट्रसँग शिखर बैठक र व्यक्तिगत शिखर बैठक गर्ने कार्यक्रम थियो।