१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

चिबा । गैरआवासीय नेपाली संघ एनआरएनए जापान चिवा क्षेत्रिय समिति तथा माचुदो सिटीको आयोजनामा हुने नेपाल फेष्टिवल २०२४ चिवाको स्टल बुकिगं अन्तिम चरणमा पुगेको छ।

मुल आयोजक समितिका संयोजक राजनबावु सुवेदीले दिएको अनुसार पहिलो पटक आयोजना भएको फेष्टिवलमा व्यवसायीक १५ वटा र नेपाली परिकारका खानाका ८ वटा स्टल रहने छन ।

यसैसाता खुल्ला गरिएको स्टल बुकिङ्ग धमाधम भईरहेको र अब सिमित स्टल मात्र रहेको फेष्टिवल आयोजक समितिले जनाएको छ।

आगामी सेप्टेम्वर २२ तारिक आईतबार माचुदो पार्कमा आयोजना हुने फेष्टिवलमा नेपाली कला संस्कृति सहित पर्यटन प्रवर्द्वन गर्ने लक्ष्य राखिएको छ।

गुगल फारम भर्न यहाँ क्लिक गर्नुहोस्।