बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । चिनियाँ प्रधानमन्त्री ली छ्याङले यसै साता न्यूजील्याण्डको भ्रमण गर्ने भएका छन् ।
सन् २०१७ पछि न्यूजील्याण्ड भ्रमण गर्ने लीपहिलो चिनियाँ प्रधानमन्त्री हुनेछन् ।
‘मन्युजिल्याण्डमा प्रधानमन्त्रीलीलाई न्यानो स्वागतगर्न तत्पर छु’, न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस लक्सनले भनेका छन् ।
प्रधानमन्त्रीको भ्रमण न्यूजील्यान्ड र चीनबीचको सहयोगका क्षेत्रहरूमा आदानप्रदानको लागि बहुमूल्य अवसर हो ।
हालै चिनियाँ मन्त्रीस्तरीय टोलीले न्यूजील्याण्डको भ्रमण गरेका थियो । चीन न्यूजील्याण्डको सबैभन्दा ठूलो व्यापार साझेदार हो ।
वेलिङ्टन पश्चिमी प्रजातन्त्रहरूमा बेइजिङको सबैभन्दा नजिकका साझेदारहरू मध्ये एक हो । तर हालैका वर्षहरूमा चीनले प्रशान्त महासागरमा आफ्नो सैन्य र कूटनीतिक शक्तिविस्तार गर्न खोज्दा सम्बन्धमा तनाव उत्पन्न भएको थियो ।