१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो। आईसीसी टी- २० विश्वकपको आज भएको खेलमा क्यानाडालाइ अमेरिकाले ७ विकेटले पराजित गर्दै विजयी सुरुवाद गरेको छ।

१९५ रन लक्ष पछ्याएको अमेरिकाले ३ विकेट गुमाउदै १७. ४ ओभरमा लक्ष पुरा गर्र्यो। अमेरिकाको जीतका लागि एन्ड्रिस गोस र आरोन जोन्सले उत्कृष्ठ पारी खेले।

कुल ३७ बलको सामना गरेका जोन्सले ९४ रनमा अविजित रहे भने गोसले ४६ रनको सामना गर्दै ६५ रन बनाएका उनि निखिल दत्तको बलमा १५.५ ओभरमा क्याच आउट भए। चौंथो नम्बरमा ब्याटीङ्ग गर्न मैदान प्रवेश गरेका कोरे एण्डरसन ५ बलको सामना गर्दै ३ रनमा अविजित रहे।

यसअघि टस हारेर पहिला ब्याटिङ्गको निम्तो पाएको क्यानाडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १९४ रनको योगफल बनाउन सफल भएको थियो।

क्यानाडाका लागि नवनीत धालीवाल र निकोलश किरतोनले अर्धशतकीय पारी खेलेका थिए। ४४ बलको सामना गरेका धालिवालले ६१ रन बनाए भने ३१ बलको सामाना गर्दै किरतोनले ५१ रनको योगदान गर्न सफल भए।

यसगरी एरोन जोनशनले २३, श्रेयस मोब्बाले ३२ रन जोड्न सफल भए।

बलिङतर्फ ४ ओभर बलिङ गर्दै अमेरिकाका अली खानले ४१ रन दिएर १ विकेट लिए । ४ ओभरनै बलिङ गरेका हरमीत सिंहले २७ रन खर्चिदैं अमेरिकाको १ विकेट झारे। कोरी एन्डरशनले ३ ओभर बलिङ गर्दै २९ रन दिएर १ विकेट लिए ।