बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो। जापान सरकारले व्यक्तिगत परिचय पत्रको रुपमा प्रयोग गर्दै आएको माइनम्बर कार्ड अर्को वर्ष देखि आइफोनमै ‘अट्याच’ गर्न मिल्ने भएको छ। जसले गर्दा प्रशासनिक क्षेत्र वा अस्पतालहरुमा व्यक्तिगत परिचयका लागि कार्ड बोकेर हिड्न पर्ने झनजट घट्ने छ।
अमेरिकन कम्पनी एप्पलले हिजो घोषणा गरेको नया योजना अनुसार अहिले क्रेडिट कार्ड वा सुइकाहरु ब्यबस्थापन गर्ने ‘वालेट’ मा माइनम्बर कार्ड पनि ‘इन्स्टल’ गर्न सकिनेछ।
त्यहि वालेटबाट आईफोन बायोमेट्रिक प्रमाणीकरण मार्फत व्यक्तिको पहिचान गर्न सकिने निक्केइ पत्रिकाले छापेको समाचारमा उल्लेख गरिएको छ। अहिले व्यक्तिगत गोपनियताका क्षेत्रमा काम भैरहेको एप्पललाइ उद्दृत गर्दै निक्केइले उल्लेख गरेको छ।
माइ नम्बर सम्बन्धी कानून संशोधन गरी आइफोनमा अट्याच गर्नका लागि माथिल्लो सदनको विशेष समितिले अनुमति दिएको पनि बताइएको छ। यसले गर्दा इन्टरनेट मार्फत बैंक खाता खोल्नको लागि स्मार्ट फोन बाटै सम्भव हुने पनि जनाइएको छ।